FAQs Complain Problems

ग्यालरी

मिति २०८०/१२/२६ गते सोमवार

सरुवा भै नेपाल सरकार,  भूमि व्यवस्था, सहकारी तथा गरिवी मन्त्रालयमा  जान लाग्नु भएका यस खडक न.पा.का प्रमुख प्रशासकीय अधिकृत श्री हरेन्द्र कुमार श्रेष्ठ ज्यू लगायत अनिवार्य अवकाश प्राप्त गर्नु भएका कर्मचारीहरुका विदाई तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री दिपेश कुमार झा ज्यूको स्वागत कार्यक्रम

मिति: 04/09/2024 - 16:45
, , , , , , , , , , , ,

आज मिति २०८०/०६/०३ गते का दिन यस खडक न.पा.को नगर प्रमुख श्री जय प्रकाश चौधरी ज्युको अध्यक्षतामा यस न.पा.को वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, सर्पदंश उपचार केन्द्र, कल्याणपुरको प्रमुख, ईलाका प्रहरी कार्यालय प्रमुख लगायत यस न.पा.को शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख द्वारा राष्ट्रिय झण्डा फहराई " हाम्रो संबिधान राम्रो संबिधान। " नाराको साथ भब्य रुपमा संविधान दिवस, २०८० मनाईयो।

मिति: 09/20/2023 - 17:05
, , , , ,
मिति: 09/19/2022 - 12:22
, , , , , , , , ,
मिति: 06/27/2022 - 15:49
, , , , , , , , ,

Pages