१. उपभोक्ता समिति गठनको रजिस्टर र फोटोकोपी
२.उपभोक्ता समिताका सबै पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको फोटोकोपी
३.वडा कार्यालयको सिफारिस
४.सम्झौताका लागि उपभोक्ता समितको अधिकार प्रत्यायोजन गर्ने व्यक्तिको निर्णयको फोटोकोपी
५.सम्झौता गर्ने व्यक्तिको निवेदन
६.उपभोक्ता समितिको छाप प्रबिधिकवाट इस्टिमेट तयार गरेको (लागत अनुमान )
७.लागत सहभागिता रकम खडक न.पा.को राष्ट्रिय बाणिज्य बैंक राजविराजको खाता नं. २१८०३०४०१८१०५
८ . अन्य बिशेष जानकारीको लागि योजना शाखा ,खडक न.पा.मा सम्पर्क गर्नुहोला |