पूर्ण खोप सम्बन्धि दिगोपनाकोलागी नगरप्रमुख ,वडा प्रमुख तथा स्वास्थ्य संस्थाहरुको प्रमुख हरुको लागि १ दिने गोष्ठी सम्पन भयो |
ताजा समाचार
ग्यालरी
नगर प्रमुख श्री हेमायु हक ज्यु तथा प्र.प्रा.अ. श्री निरज कुमार देव ज्युको हातवाट वृक्षा रोपण कार्यक्रम शुभारम्भ |
खडक नगरपालिका को कार्यालय स्वास्थ्य शाखा कल्याणपुर, सप्तरी द्वारा आयोजित २ दिने गोष्ठी सुसम्पन्न
महिला स्वमसेविका हरुकोलागी एकिकृत मात्रु शिशु तथा बाल्याकालिन पोषण र बाल भिटा प्रबर्धन सम्बन्धि तालिम मिति २०७४. १२.२८ देखि २०७४,१२.२९ गते सम्म प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा ,खडक नगरपालिकाको कार्यालय स्वास्थ्य शाखा कल्याणपुर ,सप्तरी
द्वारा आयोजन भएर सुसम्पन्न भयो |
नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम
गुणस्तरीय स्वास्थ्य सेवामा महिलाको सहज पहुच अभिभ्रिद्धि कालागि लघुवित्त प्रवद्धन कार्यक्रम |
आयोजक
जिल्ला जनस्वास्थ्य कार्यालय ,सप्तरी
गलोवल बहुमुखी सहकारी संस्था लि.
पोषण सम्बन्धि तालिम
स्वास्थ्य कर्मीहरुको ३ दिने मात्री शिशु तथा बाल्यकालिन
आयोजक
खडक नगरपालिका नगर कार्यपालिकाको कार्यालय कल्याणपुर,सप्तरी
आज मिति २०७४.१२.१४ का दिन प्रमुख अतिथी श्री पूर्व युवा तथा खेलकुद मंत्री मनीय तेजु लाल चौधरी ज्युको उपस्थितिमा खडक नगरपालिकालाई खुला दिशामुकता एवं पुर्ण खोप युक्त नगर घोषणा गरि
आज मिति २०७४/१२/१२ गतेका दिन नगरप्रमुख श्री हेमायु हक ज्यू को हातवाट श्री लक्ष्मी प्रसाद चौधरी ज्यु लाई ज्येष्ठ नागरिक परिचय पत्र प्रदान गरियो ।
आज मिति २०७४.१२.१२ गतेका दिन दिपज्योती महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षतामा र नगरप्रमुख श्री हेमायु हक ज्यूको प्रमुख अतिथ्यतामा खडक नगरपालिकाको कार्यालय कल्याणपुरमा लैगिक हिंशा सेवा केन्द्रको बैठक तथा गोष्टी सुसम्पन भयो ।
आज मिति २०७४.१२.१० गतेका दिन नगरप्रमुख श्री हेमायु हकको अध्यक्षतामा खडक नगरपालिकाको कार्यालयमा सम्पूर्ण कार्यपालिका को सदस्यको उपस्थितिमा नगरस्तरीय अभिमुखीकरण कार्यक्रम (प्रारम्भिक कक्षा पढाइ EGRP ) सुसम्पन भयो |
नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा सन्चालित
सामुदायिक विकास कार्यक्रम (CDP)
२०७४ चैत्र ०२ देखि ०४ गते सम्म ३ दिन सम्म को तालिम सम्पुर्ण नगर परिसदका सदस्यहरुलाई
खडक नगरपालिका कल्याण पुर, सप्तरी