ताजा समाचार
आठौं संविधान दिवस २०८० मनाएको
आज मिति २०८०/०६/०३ गते का दिन यस खडक न.पा.को नगर प्रमुख श्री जय प्रकाश चौधरी ज्युको अध्यक्षतामा यस न.पा.को वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, सर्पदंश उपचार केन्द्र, कल्याणपुरको प्रमुख, ईलाका प्रहरी कार्यालय प्रमुख लगायत यस न.पा.को शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख द्वारा राष्ट्रिय झण्डा फहराई " हाम्रो संबिधान राम्रो संबिधान। " नाराको साथ भब्य रुपमा संविधान दिवस, २०८० मनाईयो।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





