सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले ) प्रत्येक आ.व.
कार्यक्रमको नाम : पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम
तपशिल
मिति : २०७४.१२.१४
समय : विहानको ११:०० वजे
स्थान : साह अतिथि सदन कल्याणपुर,सप्तरी
प्रमुख अतिथि : श्री पूर्व युवा तथा खेलकुद मंत्री मनीय तेजुलाल चौधरी ज्यू ।