FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी

          सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक  ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले  ) प्रत्येक आ.व.

सब इन्जिनीर को लिखित परीक्षाको नतिजा प्रकाशन

अन्तरबार्ता मिति : २०७५/०२/२८ गते सोमबार दिउसो ४:०० बजे  खडक नगरपालिकाको कार्यालय कल्याणपुर ,सप्तरी 

दस्तावेज: 

लिखित जाँचको सुचना (Sub-Engineer)

तपसिल अनुसारको परिक्षा कार्यक्रम 

मिति : २०७५/०२/२४ 

समय :दिनको ४:०० वजे 

स्थान : खडक न.पा. वडा नं. ७ को कार्यालय कल्याणपुर वजार ,सप्तरी 

कर्मचारी (Sub-Engineer) आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७४.१२.२३ 

१५ दिन भित्र दरखास्त दिन आवहान 

पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम

कार्यक्रमको नाम : पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम 
तपशिल 
मिति : २०७४.१२.१४ 
समय : विहानको ११:०० वजे 
स्थान : साह अतिथि सदन कल्याणपुर,सप्तरी

प्रमुख अतिथि : श्री पूर्व  युवा तथा खेलकुद मंत्री मनीय  तेजुलाल चौधरी ज्यू  ।

दस्तावेज: 

Pages