धरान उप महानगरपालिकाका नगर प्रमुख श्री तारा सुब्बा ज्यु को उपचार क्रममा निधन भएकोले यस दुखद घडीमा मृत आत्मा प्रति श्रद्धंजलि अर्पण गर्दै शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्न आज मिति २०७५/०४/०६ गते का दिन यस नगर कार्यपालिका कार्यपालिका कार्यालय र ११ वटै वडाहरुमा शोक बिदा दिने निर्णय भएको हु
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले ) प्रत्येक आ.व.
कार्यक्रमको नाम : पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम
तपशिल
मिति : २०७४.१२.१४
समय : विहानको ११:०० वजे
स्थान : साह अतिथि सदन कल्याणपुर,सप्तरी
प्रमुख अतिथि : श्री पूर्व युवा तथा खेलकुद मंत्री मनीय तेजुलाल चौधरी ज्यू ।