महिला स्वमसेविका हरुकोलागी एकिकृत मात्रु शिशु तथा बाल्याकालिन पोषण र बाल भिटा प्रबर्धन सम्बन्धि तालिम मिति २०७४. १२.२८ देखि २०७४,१२.२९ गते सम्म प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा ,खडक नगरपालिकाको कार्यालय स्वास्थ्य शाखा कल्याणपुर ,सप्तरी
द्वारा आयोजन भएर सुसम्पन्न भयो |
वोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति २०७४/१२/२६ पुर्व पश्चिम राजमार्ग देखि उत्तर प्राथमिक स्वास्थ्य उपचार केन्द्र सम्मको सडक मा नाली तथा पक्कि सडक निर्माण
प्रथम पटक प्रकाशित मिति २०७४.१२.२३
१५ दिन भित्र दरखास्त दिन आवहान