अन्तरबार्ता मिति : २०७५/०२/२८ गते सोमबार दिउसो ४:०० बजे खडक नगरपालिकाको कार्यालय कल्याणपुर ,सप्तरी
पूर्ण खोप सम्बन्धि दिगोपनाकोलागी नगरप्रमुख ,वडा प्रमुख तथा स्वास्थ्य संस्थाहरुको प्रमुख हरुको लागि १ दिने गोष्ठी सम्पन भयो |
नगर प्रमुख श्री हेमायु हक ज्यु तथा प्र.प्रा.अ. श्री निरज कुमार देव ज्युको हातवाट वृक्षा रोपण कार्यक्रम शुभारम्भ |