तपसिल अनुसारको परिक्षा कार्यक्रम
मिति : २०७५/०२/२४
समय :दिनको ४:०० वजे
स्थान : खडक न.पा. वडा नं. ७ को कार्यालय कल्याणपुर वजार ,सप्तरी
मिति २०७४/१२/२६ गते प्रकाशित बोलपत्रको सुचनाको अधारमा शिलबन्दी बोलपत्र दाताहरुको बोलपत्र आधारमा शिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सुचना
२०७४/१२/१४ गते प्रकाशित शिलबन्दी बोलपत्रको सुचना अनुसार प्राप्त हुन आएका बोलपत्रहरुको आधारमा शिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सुचना