FAQs Complain Problems

VERSP- MIS (ब्यक्तिगत,घटना दर्ता तथा सामाजिक सुरक्षा ब्याब्स्थापन सुचना प्रणाली समबन्धी  तालिम कार्यक्रम

                       हाम्रो नगर प्रमुख श्री हेमायु  हक ज्यु को अध्यक्षतामा खडक नगरपालिकाको  सभा भवनमा  " VERSP- MIS (ब्यक्तिगत,घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यब्स्थापन सुचना प्रणाली" सम्बन्धी तालिमको शुराम्भ भयो। यस् कार्यक्रममा ११ ओटै वडाका वडा सचिवहरु को शहभागीता थियो । यस तालिमका केही भाग बाँकी भएकोले भोली फेरी 11:00 बजे देखी सुचारु गर्ने गरी सुसम्पन्न गरियो । तलको लिन्क प्रयोग गरी अन्लाईन दर्ता गर्न सकिन्छ । 

116.90.234.162:808

 

आर्थिक वर्ष: