FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी

          सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक  ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले  ) प्रत्येक आ.व. को साउन १ देखि मंगसिर १५ गते भित्र   नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ । 

आर्थिक वर्ष: