FAQs Complain Problems

सूचना तथा समाचार

पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम

कार्यक्रमको नाम : पूर्ण खोप तथा खुल्ला दिशामुक्त नगरपालिका घोषणा कार्यक्रम 
तपशिल 
मिति : २०७४.१२.१४ 
समय : विहानको ११:०० वजे 
स्थान : साह अतिथि सदन कल्याणपुर,सप्तरी

प्रमुख अतिथि : श्री पूर्व  युवा तथा खेलकुद मंत्री मनीय  तेजुलाल चौधरी ज्यू  ।

दस्तावेज: 

VERSP- MIS (ब्यक्तिगत,घटना दर्ता तथा सामाजिक सुरक्षा ब्याब्स्थापन सुचना प्रणाली समबन्धी  तालिम कार्यक्रम

                       हाम्रो नगर प्रमुख श्री हेमायु  हक ज्यु को अध्यक्षतामा खडक नगरपालिकाको  सभा भवनमा  " VERSP- MIS (ब्यक्तिगत,घटना दर्ता तथा सामाजिक सुरक्षा ब्यब्स्थापन सुचना प्रणाली" सम्बन्धी तालिमको शुराम्भ भयो। यस् कार्यक्रममा ११ ओटै वडाका वडा सचिवहरु को शहभागीता थियो । यस तालिमका केही भाग

सामाजिक परिचालकहरूको म्याद थप गरिएको

श्री स्थानीय विकास मन्त्रालयको पत्र अनुसार यस खडक नगरपालिकाले यस नगरपालिकामा कार्यरत सम्पूर्ण सामाजिक परिचालकहरूको म्याद २०७४ पौष १५ सम्मको लागि थप गरेको जानकारी गराइन्छ ।

 

विस्तृत विवरणको लागि यहाँ साथै राखिएको पत्र हेर्नुहोला ।

दस्तावेज: 

Pages