FAQs Complain Problems

खडक नगरपालिका को प्रथम एतिहसिक नगर परिसद सुसम्पन भयो

                                                    मिति:२०७४/१०/१४ गते 

 नगर प्रमुख श्री हेमयु हक ज्युको अध्यक्षतामा खडक नगर्पालिकाको कार्यपालिकाको प्रथम एतिहासिक नगर परिसद सुसम्पन भयो । जसमा सम्पुर्ण नगरपालिका बजेट तथा कार्यक्रमहरु बिनियोजन  गरियो र नितिगत छलफल तथा निर्णय गरियो । र नगरशभाले गरेका निर्णयहरु  २०७४/१०/१७ गते सार्वजनिकरण भ.स. रा.ज. मा.वि. कलयाणपुरको  प्राङगनम गर्ने निर्णय भयो ।

आर्थिक वर्ष: