FAQs Complain Problems

सूचना तथा समाचार

चालक आवश्यकता सम्बन्धि सूचना

१५ दिन भित्र दरखास्त दिनुहुन अनुरोध छ |

१. व्यक हु लोडर चालक -संख्या १ 

१.ट्राक्टर चालक -संख्या १ 

कर्मचारी आवश्यकता सम्बन्धि सुचना (MSNP volunteer) दोश्रो पटक प्रकासित

दोश्रो पटक प्रकासित मिति २०७५/०५/१२ गते देखि ७ दिन भित्र आवेदन दिनुहुन अनुरोध छ |

दस्तावेज: 

कर्मचारी आवश्यकता सम्बन्धि सुचना (MSNP volunteer)

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

पद : वहुक्षेत्रिय पोषण कार्यक्रम स्वमसेवक (MSNP volunteer)

निवेदन दिने अन्तिम  दिन  : सुचना प्रकाशित भएको मिति देखि १५ दिन भित्र 

दस्तावेज: 

शोक विदा सम्बन्धि सूचना

 धरान उप महानगरपालिकाका नगर प्रमुख श्री तारा सुब्बा ज्यु  को उपचार क्रममा  निधन भएकोले यस दुखद घडीमा मृत आत्मा प्रति श्रद्धंजलि अर्पण गर्दै शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्न आज  मिति २०७५/०४/०६ गते का दिन यस नगर कार्यपालिका कार्यपालिका कार्यालय र ११ वटै वडाहरुमा शोक बिदा दिने निर्णय भएको हु

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी

          सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिक  ( फाल्गुन मसान्त सम्म जेष्ठ नागरिक अन्यले ७० वर्ष र जेष्ठ नागरिक दलितहरुले ६० वर्ष पुगेकाहरुले  ) प्रत्येक आ.व.

सब इन्जिनीर को लिखित परीक्षाको नतिजा प्रकाशन

अन्तरबार्ता मिति : २०७५/०२/२८ गते सोमबार दिउसो ४:०० बजे  खडक नगरपालिकाको कार्यालय कल्याणपुर ,सप्तरी 

दस्तावेज: 

लिखित जाँचको सुचना (Sub-Engineer)

तपसिल अनुसारको परिक्षा कार्यक्रम 

मिति : २०७५/०२/२४ 

समय :दिनको ४:०० वजे 

स्थान : खडक न.पा. वडा नं. ७ को कार्यालय कल्याणपुर वजार ,सप्तरी 

Pages