FAQs Complain Problems

ग्यालरी

मिति: 11/26/2021 - 15:24
, , , , , , , , , , ,
मिति: 01/13/2021 - 09:39
, , , , , , , , , ,

नगर सभा सम्पन्न मिति २०७७/०३/२५

२. बजेट वक्तव्य आ.व. २०७७÷०७८ नगर उपप्रमुख श्री यासमिन सूलतान ज्यू वाट प्रस्तुत भएका वजेट वक्तव्य ।

आदरण्ीाय सभा अध्यक्ष महोदय ज्यु , सभा सदस्य ज्यू, उपस्थित कर्मचारी वर्गहरु ।

मिति: 07/09/2020 - 17:55
, , , , , , ,

खडक नगरपालिकाको प्रशसकीय भवनको शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री इन्द्र देव यादव ज्युबाट पुजापाठ भै नगरप्रमुख श्री हेमायु हक ज्यु , उपप्रमुख श्री यास्मिन सुल्तान ज्यु तथा जनप्रतिनिधी ज्युहरुबाट भवनको शिलान्यास कार्य सम्पन्न भएको छ ।
भवन निर्माण स्थल : खडक नगरपालिकाको खानेपानी कार्यालय नजिक

मिति: 03/07/2020 - 08:00
, , , , , , , , , , , , , , , , , , ,

मिति २०७६-३-०९ गते का दिन  नगरपालिकाको चौथो नगरासभा वाट आ.व. ७६/७७ को कुल बजेट ५७ करोड १० लाख ४९ हजार  पास 

मिति: 06/25/2019 - 12:45
, , , , , , , , , , , , , ,

खडक नगरपालिका को आयोजना र स्वास्थ्य कार्यालय सप्तरीको प्राबिधिक सहयोगमा कालाजार र लामखुट्टे टोकाई बाट हुने रोगहरुको नियन्त्रणकालागि किटनाशक विषादी अौषधी छिडकाउ कार्यक्रम खडक नगरपालिका वडा नं १ देखि आज मिति २०७६ बैशाख ३० गते नगर उपप्रमुख यासमिन सुल्तान, प्रमुख प्रशासकीय अधिकृत इन्द्र देव यादव, १ नं वडा अध्यक्ष सिंहेश्वर मणडल, कार्यपालिका सदस्य शयामनन्दन चौधरी ,सूर्य नारायण दास, स्वास्थ्य कार्यालय सप्तरीकोका नारायण राउत खडक नगरपालिका को भण्डार प्रमुख धनराज साहु लगायतका उपस्थितिमा उदघाटन गरि शुभारम्भ गरियो 

मिति: 05/15/2019 - 16:18
, ,

आय लेखा सम्बन्धि सफ्टवेयर संचालन तथा व्यस्थापन सम्बन्धि न.पा.कर्मचारी तथा वडा कर्मचारीहरुको लागि ३ दिने  तालिम मिति २०७६/०१/१६ गते देखि २०७६/०१/१८गते  सम्म खडक न.पा को सभा हलमा

मिति: 04/30/2019 - 12:16
, , , , , , , , , , ,

आज मिति २०७६/०१/१४ गतेका दिन यहि खडक न.पा.को सभा हलमा नगर प्रमुख श्री हेमायु हक ज्युको अध्यक्षतामा सप्तरी जिल्लाका सम्पूर्ण स्थानीय तहका प्रमुख /अध्यक्ष  तथा उप-प्रमुख /उपाअध्यक्षहरुको समन्वय बैठक 

मिति: 04/27/2019 - 11:06
, , ,

Pages