FAQs Complain Problems

७४/७५

सामाजिक परिचालकहरूको म्याद थप गरिएको

श्री स्थानीय विकास मन्त्रालयको पत्र अनुसार यस खडक नगरपालिकाले यस नगरपालिकामा कार्यरत सम्पूर्ण सामाजिक परिचालकहरूको म्याद २०७४ पौष १५ सम्मको लागि थप गरेको जानकारी गराइन्छ ।

 

विस्तृत विवरणको लागि यहाँ साथै राखिएको पत्र हेर्नुहोला ।

दस्तावेज: